८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023

औषधि व्यवसायी संघको अध्यक्षका उम्मेदवार खण्डेलवाल भन्छन्- व्यवसायीले भोग्नुपरेको समस्या समाधान गर्न पहल गर्छु

आगामी भदौ २२ र २३ गते नेपाल औषधि व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेसन वीरगञ्जमा हुँदैछ। संघको अध्यक्ष पदमा ४५ वर्षदेखि औषधि व्यवसायको क्षेत्रमा काम गर्दै आएका प्रकाश कुमार खण्डेलवालले पनि उम्मेदवारी दिएका छन्। स्वास्थ्यखबरले खण्डेलवालसँग उनका चुनावी एजेण्डाबारे कुराकानी गरेका छौ। प्रस्तुत छ खण्डेलवालसँग गरिएको कुराकानीको सम्पादित अंश: नेपाल औषधि व्यवसायी संघको १४ औं महाधिवेशनको तयारी कस्तो हुँदैछ?म अध्यक्षको…