१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाल औषधी उत्पादक संघको फर्मा कनक्लेभ : असोज २५ मा


१६ आश्विन २०८०, मंगलबार  

128
Shares

नेपाल औषधि उत्पादक संघले नेपाली औषधी उधोगहरुको बिकास र प्रवर्धनमा देखिएका चुनौती एबम अबसरहरुलाइ नीतिगत तहमा छलफल गर्दै नेपाली औषधी उधोगहरुको प्रवर्धनको निमित भावी रणनीतिहरु तयार गर्न असोज २५ मा फर्मा कनक्लेभ २०२३ गर्न लागेको सो संघका अध्यक्ष प्रजवल जंग पाण्डेले हेल्थ संचारलाइ बताउनु भएको छ उक्त कनक्लेभको सह आयोजकमा नेपाल फार्मेसी परिषद , नेपाल फर्मासियुटिकल एसोसिएसन जस्तो औषधि विज्ञान संग प्रत्यक्ष रुपमा सरोकार राख्ने निकायहरुको सह्भागिताले कनक्लेभ थप प्रभावकारी हुने बिश्वाश लिएको पाण्डेले बताए I उक्त कार्यक्रममा नेपाल , भारत , बंगलादेश लगायतको राष्ट्रबाट औषधि उत्पादनको क्षेत्रमा कार्यरत विज्ञहरुलाई समेत आमन्त्रण गरिएको छ I नेपालले कस्तो किसिमको औषधि उत्पादनमा जोड दिने र नेपालि औषधि बजारलाइ थप सुरक्षित बनाउने बिषयमा सम्मेलन केन्द्रित रहने व्यहोरा एपोन कार्यालय सचिव गणेश शर्मा द्वारा जारी विज्ञाप्तिमा भनिएको छ I

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १ : ०९ बजे


©2024 Health Sansar सर्वाधिकार सुरक्षित