१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल औषधी उत्पादक संघको फर्मा कनक्लेभ : असोज २५ मा

नेपाल औषधि उत्पादक संघले नेपाली औषधी उधोगहरुको बिकास र प्रवर्धनमा देखिएका चुनौती एबम अबसरहरुलाइ नीतिगत तहमा छलफल गर्दै नेपाली औषधी उधोगहरुको प्रवर्धनको निमित भावी रणनीतिहरु तयार गर्न असोज २५ मा फर्मा कनक्लेभ २०२३ गर्न लागेको सो संघका अध्यक्ष प्रजवल जंग पाण्डेले हेल्थ संचारलाइ बताउनु भएको छ उक्त कनक्लेभको सह आयोजकमा नेपाल फार्मेसी परिषद , नेपाल…