८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023

 सुत्केरी भएको कतिपछि सम्पर्क गर्न मिल्छ?

१. अधिकांश डाक्टरहरु गर्भ रहेको अवस्थामा यौनसम्पर्क नगर्न सल्लाह दिन्छन्। के त्यसो भए बच्चा जन्मिएलगत्तै पत्नीसंग यौनसम्पर्क मिल्छ त?मिल्दैन। सुत्केरी भएलगत्तैको सहवासले महिलालाई हानी पुग्छ। बच्चा जन्मिएपछि पुरुषलाई पहिलेजस्तो महिलाबाट यौन सुख नमिल्न पनि सक्छ। बच्चा जन्माउदा योनिको मांसपेशी टुट्ने हुन सक्छ। चिकित्सकका अनुसार अपरेशन नगरी सामान्य रुपले बच्चा जन्मिएको छ भने सुत्केरी भएको ६…